Updated on 7th June, 2020
MOCO is owned by FOCUSONE Payment Solutions Pvt. Ltd. herein referred to as “The Company”. Your privacy is important to us so we’ve developed a Privacy Policy that covers how we collect, use, disclose, transfer, and store your personal information.
Please take a moment to familiarize yourself with our privacy practices before sharing any personally identifiable information and contact us if you have any questions. By registering, you consent to the collection, use, disclosure, transfer and storage of your information under the terms of this policy. The Policy is subject to change at any time and you will be notified for the same.
MOCO is designed to help users make payments, while doing this it also provides advertisements, offers, specials, sale, and the likes that are customized to users’ interests (“Customized Ads”) inside the MOCO Application in order to improve our users experience and promote The Company’s merchants.
Through MOCO, we may collect information about your activities over time to provide you with Customized Ads about products and services tailored to your individual interests. The data collected by The Company to provide Customized Ads will be treated in accordance with The Company’s Privacy Policy.
This Policy works hand-in-hand with the “Terms of Service”.
When you register, you will be asked to provide certain information about yourself (“Sign up Information”) including your name, date of birth, email address, phone number, and likewise. You may provide other information about yourself, in addition to the sign up information (hereafter “Voluntary Information”). The Company will also collect “Usage Statistics” such as but not limited to payment to merchant IDs, value of transaction, frequency and location over time. The company may collect additional information “Regulatory Information” if required by Nepal Rastra Bank Directives such as but not limited to KYC.
The Company may use the above information for the following purposes:
The Company may use sign up information, voluntary information, usage statistics and regulatory information to generate users’ demographic characteristics, preferences, choices, and interest to provide you with customized ads.
The Company may, from time to time, send or post surveys or requests for your feedback in order to help us make our services better. Any responses we receive from you will be used only to evaluate our services and no personally identifiable information from respondents will be shared with any non-employees of the Company.
If you are chosen for a promotion or as a winner in a contest, you give the Company permission to use your name, image and other information about you, for marketing purposes.
To maintain customer service standards and to assist staff training, we may record and monitor incoming calls.
We will not disclose your information to third parties for their own independent marketing or business purposes without your consent. However, we may disclose your information to the following entities:
Affiliates. Your information may be shared among the company’s affiliates for the purposes described in this Privacy Policy. The term ‘affiliates’ refers to companies related to FOCUSONE Payment Solution P. Ltd. by common ownership or control.
Service providers. We also may disclose your information to companies that provide services for or on behalf of us, such as companies that help us with billing or that send emails on our behalf. These entities are limited in their ability to use your information for purposes other than providing services for us.
Other Parties When Required by Law or as Necessary to Protect Our Services. There may be instances when we disclose your information to other parties:
Other Parties in Connection with Corporate Transactions. We may disclose your information to a third party as part of a merger or transfer, or in the event of a bankruptcy.
Other Parties with Your Consent or at Your Direction. In addition to the disclosures described in this Privacy Policy, we may share information about you with third parties when you consent to or request such sharing.
The Company website and apps may contain links to various 3rd party websites of our advertisers and/or 3rd party partners.
Each of these websites may have a privacy policy that differs from that of the Company. This Policy does not cover the privacy policies of other websites. We urge you to check the privacy policies of each website that you may visit or interact with.
Any information collected by merchants or information provided by you to any merchant outside the MOCO Application is not covered by this privacy policy. If you provide any kind of information to any merchant we urge you to check the privacy policy of the merchants or understand how the information provided by you will be used.
We employ security measures to protect your information from being accessed by unauthorized persons and against unlawful processing, accidental loss, destruction and damage. However, please note that although we take reasonable steps to protect your information, no website, Internet transmission, computer system or wireless connection is completely secure.
We take reasonable steps to ensure that information about you is available only for so long as is necessary for the purpose for which it is processed, or longer if required under any contract, by applicable law, or for statistical purposes, subject to appropriate safeguards.
The Company limits access to personal information about users to employees, for whom we reasonably believe it is necessary, in order to provide services.
The Company reserves the right to amend this Policy at any time, in the event that this becomes necessary after initial release, or in the event that it becomes necessary with respect to additional, deleted, modified or amended services provided by Company.
The Company will notify you of any amendments to this Policy. Users understand and agree that continued use of the service assumes that they have read and accepted this Policy, as it may be amended from time to time
Updated on 7th June, 2020
यस नीतिमा “कम्पनी” भनि उल्लेख गरिएको FOCUSONE Payment Solutions Pvt. Ltd. कम्पनीको स्वामित्वमा MOCO रहेको छ। यस कम्पनीले प्रयोगकर्ताहरूको गोपनीयतालाई नितान्त महत्त्वपूर्ण मान्दछ, तसर्थ कम्पनीले आफ्नै गोपनियता सम्बन्धि नीतिमा प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणहरूलाई कसरी सङ्कलन, प्रयोग, खुलासा, स्थानान्तरण तथा अभिलेख राखिन्छ भन्ने कुरा समावेश गराएको छ।
कृपया आफ्नो कुनै व्यक्तिगत विवरण उपलब्ध गराउनु अघि हाम्रो गोपनीयता सम्बन्धित नीतिलाई पुर्ण रूपमा हेर्नुहोस् र कुनै प्रश्नहरु भएमा हामीलाई सम्पर्क गर्नुहोस्। एपमा रजिस्टर(दर्ता) गरे पश्चात्, प्रयोगकर्ताले यस नीतिका सर्तहरू अन्तर्गत आफ्नो जानकारीहरु सङ्कलन, प्रयोग, खुलासा, स्थानान्तरण तथा अभिलेख सम्बन्धित प्रक्रियामा सहमति जनाउनु भएको मानिनेछ। यस गोपनियता सम्बन्धि नीति कुनै पनि समयमा परिवर्तन हुन सक्ने छ र उक्त नीति परिवर्तन हुन अघि प्रयोगकर्ताहरूमा जानकारी गराईने छ।
प्रयोगकर्ताहरूलाई सहज भुक्तानीको सेवा उपलब्ध गराउन MOCO को निर्माण गरिएको हो। यसका साथै प्रयोगकर्ताहरूको अनुभवलाई अभिवृद्धि गराउनको लागी उनिहरूको रुचि अनुसारको विज्ञापन, अफर तथा सेलहरु, तथा अन्य त्यसतै सामाग्रीहरु MOCO App मा उपलब्ध गराइएको छ जसले कम्पनीको मर्चेनटहरुको पनि प्रवर्द्धन गर्ने गर्दछ।
MOCO app मार्फत, प्रयोगकर्ताहरूलाई रुचि अनुसारको सेवा तथा अनुकूलित विज्ञापनहरु तथा अफरहरु प्रदान गर्नको लागी उनिहरुको एपमा गरिएको गतिविधिहरुको जानकारी संकलिन गर्न सक्छौं। विज्ञापन प्रदान गराउनको लागी संकलन गरेको डाटालाई कम्पनीको गोपनीयता नीति अनुसार व्यवहार गरिनेछ।
यो गोपनियता नीति कम्पनीको “सेवा सर्तहरू” (Terms of services) सँग संयुक्त रहि कार्य गर्नेछ।
प्रयोगकर्ताले MOCO एपमा साइन अप गर्नु अघि, आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, फोन नम्बर, तथा अन्य विवरणहरू उपलब्ध गराउनु पर्ने हुन्छ। प्रयोगकर्ताले साइन अप प्रक्रियामा आवश्यक विवरण बाहेक अन्य थप विवरणहरु पनि उपलब्ध गराउन सक्ने छन्।कम्पनीले भविष्यमा प्रयोगकर्ताहरूले भुक्तानी गरेको मर्चेन्टको ID, भुक्तानी सिमा, फ्रिक्वेन्सी, तथा भुक्तानी पठाएको स्थान जस्ता विवरणहरू साथै अन्य एप गतिविधिहरु सम्बन्धि विवरणहरुको पनि तथ्याङ्क सङ्कलन गर्न सक्नेछ। नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका अनुरुप कुनै ‘नियामक जानकारी’ सङ्कलन गर्न आवश्यक परेमा कम्पनीले सो जानकारीहरु पनि सङ्कलन गर्नेछ।
कम्पनीले निम्न उद्देश्यहरुको लागी प्रयोगकर्ताहरुको जानकारी प्रयोग गर्न सक्नेछः
प्रयोगकर्ताहरूलाई रुचि अनुसार विज्ञापन तथा अफरहरू उपलब्ध गराउन, कम्पनीले साइन अपको विवरणहरू, स्वैच्छिक रूपमा प्रदान गरिएको विवरणहरू, एप गतिविधिको तथ्याङ्कहरू, तथा नियामक विवरणहरूलाई प्रयोगकर्ताहरूको जनसांख्यिकीय विशेषता, प्राथमिकता, र छनौटहरूका आधारमा वर्गीकृत गरी प्रयोग गर्न सक्दछ।
कम्पनीको सेवा-सुविधाहरू अझ राम्रो बनाउनका लागि, प्रयोगकर्ताहरूको राय तथा सुझावहरू संकलन गर्न कम्पनीले समय-समयमा सर्वेक्षण फारम पठाउन सक्दछ। सर्वेक्षण फारममार्फत संकलन गरिएको प्रयोगकर्ताहरूको परिचय खुल्ने विवरणहरू बाहेक अन्य प्रतिक्रियाहरूलाई कम्पनीको सेवा-सुविधाको मूल्याङ्कन गर्न प्रयोग गरिनेछ र ती प्रतिक्रियाहरू केवल कम्पनीका कर्मचारीहरूसँग मात्र साझा गरिनेछ।
यदि कुनै प्रयोगकर्ता कम्पनीको प्रतियोगितामा विजेता भएमा वा कुनै प्रमोसनमा चयन भएमा, उक्त प्रयोगकर्ताले आफ्नो को नाम, फोटो, वा अन्य विवरण कम्पनीले आफ्नो मार्केटिङ उद्देश्यका लागि प्रयोग गर्न अनुमति दिनुहुन्छ।
ग्राहक सेवा मापदण्डहरू कायम राख्न र कर्मचारी प्रशिक्षणमा सहयोग गर्न, प्रयोगकर्ताहरुको आगमन कलहरूको रेकर्ड र निगरानी गर्न सक्छौं।
प्रयोगकर्ताको अनुमति बिना, कुनै पनि व्यक्तिगत विवरणहरूलाई मार्केटिङ वा व्यापारिक उद्देश्यका लागि तेस्रो पक्ष कम्पनीलाई कम्पनीले खुलासा गर्ने छैन। यद्यपि, कम्पनीले निम्न संस्थाहरूलाई प्रयोगकर्ताको विवरण खुलासा गर्न सक्नेछ:
सम्बद्ध संस्थाहरु: यस गोपनीयता नीतिमा उल्लेख गरिएका उद्देश्यहरूका लागि कम्पनीले सम्बद्ध संस्थाहरुसँग प्रयोगकर्ताको विवरणहरू साझा गर्न सक्दछ। ‘सम्बद्ध संस्थाहरू’ भन्नाले FOCUSONE Payments Solutions Pvt. Ltd. सँग साझा स्वामित्व तथा नियन्त्रणमा रहि कार्य गर्ने कम्पनीहरुलाई जनाउदछ।
सेवा प्रदायक कम्पनीहरु: कम्पनीको तर्फबाट प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्ने कम्पनीहरू, वा कम्पनीलाई बिलिङमा मद्दत गर्ने, वा कम्पनीका इमेलहरू पठाउनेजस्ता सेवा प्रदान गर्ने सेवा प्रदायक कम्पनीहरूसँग प्रयोगकर्ताको विवरणहरू साझा गर्न सक्दछ। यी संस्थासँग केवल प्रयोगकर्तालाई सेवा प्रदान गर्न आवश्यक पर्ने विवरणहरू मात्र साझा गरिनेछ।
कानूनद्वारा आवश्यक परेमा वा हाम्रा सेवाहरू सुरक्षित गर्नका लागि आवश्यक पक्षहरूलाई पनि प्रयोगकर्ताको विवरणहरू साझा गरिनेछ। तल दिइएका परिस्थितिहरूमा प्रयोगकर्ताको विवरणहरू अन्य पक्षलाई पनि साझा गरिनेछ:
कर्पोरेट लेनदेनसँग सम्बन्धित पक्षहरूलाई पनि प्रयोगकर्ताको विवरण साझा गरिनेछ। कुनै पनि समयमा कम्पनी विलय वा स्थानान्तरण हुनु परेमा भागको रूपमा, वा दामासाहीको घटना भएमा प्रयोगकर्ताको जानकारी तेस्रो पक्षलाई खुलासा गरिनेछ।
यस गोपनीयता नीतिमा उल्लेख गरिएको बाहेक, प्रयोगकर्ताले स्वयम् आफ्नो व्यक्तिगत विवरण तेस्रो पक्षसँग साझा गर्न अनुरोध गरेमा वा सहमति दिएमा, त्यस तेस्रो पक्षसँग पनि प्रयोगकर्ताको विवरण साझा गरिनेछ।
कम्पनीको वेबसाइट तथा एपमा तेस्रो पक्ष विज्ञापनदाता वा साझेदारी संस्थाहरूको वेबसाइट लिङ्कहरू समावेश गरिएको हुन सक्नेछन्।
ती संस्थाहरूको वेबसाइटमा हाम्रो कम्पनीको भन्दा फरक गोपनीयता नीति कार्यान्वयन गरिएको हुन सक्नेछन्। यस गोपनीयता नीतिले अन्य वेबसाइटहरूको गोपनीयता नीतिलाई समावेश गरेको छैन। प्रयोगकर्तालाई ती संस्थाहरूको गोपनीयता नीतिहरू जाँच गरेर मात्र उक्त वेबसाइटहरुमा अन्तर्क्रिया गर्न अनुरोध गरिन्छ।
मर्चेन्ट स्वयम्ले सङ्कलन गरेको ग्राहक विवरणहरु वा प्रयोगकर्ताहरुले MOCO एपमा रहेको मर्चेन्टहरु बाहेकका अन्य मर्चेन्टहरुलाई उपलब्ध गराएको विवरणहरुलाई यस गोपनीयता नीतिले समेटेको छैनन्। यदि कुनै प्रयोगकर्ताले आफ्नो विवरणहरु मर्चेन्टहरुलाई उपलब्ध गराउछ भने ती प्रयोगकर्ताहरुलाई उक्त मर्चेन्टको गोपनीयता नीति जाँच गरी उपलब्ध गराएको विवरणहरुलाई कसरी परिचालन गरिन्छ भन्ने स्पष्ट गर्नु हुन अनुरोध गरिन्छ।
प्रयोगकर्ताको विवरणहरुमा अनधिकृत व्यक्तिहरूद्वारा पहुँच, गैरकानूनी प्रशोधन, आकस्मिक हानि, विनाश वा क्षतिहरु हुन जस्ता कार्य हुन नदिन कम्पनीद्वारा विभिन्न सुरक्षाका उपायहरू अवलम्बन गरिएका छन्। कम्पनीद्वारा आवश्यक सुरक्षाका उपायहरू अपनाएको भए तापनि, कुनै पनि वेबसाइट, इन्टरनेट प्रसारण प्रणाली, कम्प्युटर प्रणाली वा वायरलेस जडानहरु पूर्ण रूपमा सुरक्षित नहुने भन्ने जानकार रहनुहोला।
कुनै करार, कानुन तथा तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यका लागि प्रयोगकर्ताको विवरणहरु उपलब्ध गराउन आवश्यक पर्न सक्ने हुनाले प्रयोगकर्ताको विवरणहरुलाई प्रशोधन गरेर लामो समयसम्म राखिनेछ। प्रशोधन गरेर राखिने प्रयोगकर्ताको विवरणहरुलाई आवश्यक परेको समयमा उपलब्ध गराउन उचित कदमहरू कम्पनीले लिनेछ।
कम्पनीले प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दा आवश्यक पर्ने प्रयोगकर्ताको विवरणहरूमा सम्बन्धित कर्मचारीहरूलाई सीमित मात्रा मात्र पहुँच गर्दछ।
कम्पनीद्वारा प्रदान गरिने सेवाहरूमा थप सेवाहरु उपलब्ध गरिएको वा कूनै सेवाहरु हटाईएको वा परिमार्जन गरिएको सन्दर्भमा वा प्रारम्भिक रिलीज पश्चात् पुनःपरिमार्जन आवश्यक परेमा कम्पनीले कुनै पनि समयमा यस गोपनीयता नीतिलाई संशोधन वा परिमार्जन गर्ने अधिकार सुरक्षित राख्दछ।
यस नीतिमा कुनै संशोधन गर्नु पूर्व प्रयोगकर्ताहरुलाई कम्पनीद्वारा सूचित गरिनेछ। यो नीति समय-समयमा परिमार्जन हुने भएकाले, परिमार्जन पश्चात् प्रयोगकर्ताहरूको सेवामा निरन्तरतालाई प्रयोगकर्ताहरूले यस नीतिलाई पढेका छन् र स्वीकार गरेको भनेर मानिनेछ।