Updated on 12th December, 2023
This policy aims to promptly deactivate inactive MOCO accounts to reduce the risk of unauthorized access and thwart potential fraud. Additionally, it provides customers with essential guidelines on disabling their wallet accounts.
In accordance with regulatory requirements of the Central Bank of Nepal, transactions and other information for the MOCO account shall be retained.
Updated on 12th December, 2023
यस नीतिले MOCO मा रहेको निष्क्रिय खाताहरूबाट हुन सक्ने अनाधिकृत पहुँच तथा सम्भावित ठगीलाई रोक्न वा कम गर्न, त्यस्ता खाताहरूलाई यथासिग्र निष्क्रिय पार्ने लक्ष्य लिएको छ। यस नीतिले प्रयोगकर्ताहरूलाई आफ्नो वालेट खाताहरूलाई असक्षम पार्न आवश्यक दिशानिर्देशिकाहरू पनि प्रदान गर्दछ।
नेपाल राष्ट्र बैंकको नियामक आवश्यकता अनुसार, MOCO खाताहरुबाट गरिएको कारोबार तथा अन्य गतिविधिहरु सम्बन्धि डाटाहरु अवधारण गरेनेछ।